Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


‘ए’ डिभिजन लिग फुटबलको तेस्रो चरणका खेल बिहीबारदेखि

काठमाडौं, मंसिर ५ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत् बिहीबार (भोलि)देखि तेस्रो चरणको खेल सुरु हुने भएको छ । तेस्रो चरणका खेल यही मंसिर ६, ७ र ८ गतेसम्म सन्चालन हुनेछन् । बिहीबार दुई खेल हुनेछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा हुने पहिलो खेलमा च्यासल युथ क्लबले न्यूरोड टिम (एनआरटी)सँग प्रतिस्पर्धा गर्नेछ भने…