काठमाडौं, मंसिर ७ । आइसीसी महिला टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि इंग्ल्याण्ड र अस्ट्रेलिया भिड्ने भएका छन् । शुक्रबार बिहान फाइनलको समीकरण पुरा भएको हो । बिहान भएको दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डले भारतलाई ८ विकेटले हरायो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले खेलमा तीन बल बाँकी छँदा अलआउट हुनुपूर्व ११२ रन जोड्यो । जवाफमा ११३…