Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इपीएल जित्ने ललितपुरको दाबी

काठमाडौं, मंसिर १३ । आसन्न एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगितामा सहभागी टिम ललितपुर प्याट्रियट्सले योपटक उपाधि जित्ने दाबी गरेको छ । बुधबार आयोजित पत्रकार सम्मेलनमा टिमका मालिक किशोर महर्जनले योपटक आफ्नो टोली निकै सन्तुलित रहेकाले उपाधि जित्न सक्षम रहेको दाबी गरेका हुन् । योपटक ललितपुर टिम राम्रो र सन्तुलित रहेको बताउँदै महर्जनले सबै…