Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


हिमालयन शेर्पाको अपराजित यात्रा रोकियो, त्रिभुवन आर्मीसँग पराजित

काठमाडौं, मंसिर १६ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लवको अपराजित यात्रा टुंगिएको छ । चौथो खेलसम्म अपराजित हिमालयन पाँचौं खेलमा त्रिभुवन आर्मी क्लवसँग २–१ ले पराजित भएको हो । आर्मीलाई जिताउन खेलको ३२ औं मिनेटमा कप्तान भरत खवासले हेडमार्फत पहिलो गोल गरे । ८५ औं मिनेटमा पुनः भरतले नै गोल थपे…