काठमाडौं, मंसिर २० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबले बराबरी खेलेका छन् । बिहीबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा आर्मी र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका हुन् । बराबरीपछि आर्मीले लिग तालिकाको दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । खेलको ‘म्यान अफ दी म्याच’ घोषित हुँदै फ्रेन्ड्सका…