Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


एभर्टन र वाटफोर्डले बराबरी खेले, लिभरपुल शीर्ष स्थानमा

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा एभर्टन र वाटफोर्डले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । खेलको ईन्जुरी समयको अन्तिम मिनेटमा एभर्टनका लुकास डिग्नेले फ्रि– किकमार्फत गोल गर्दै एभर्टनलाई बराबरी गराए । आफ्नै मैदानमा भएको खेलमा एभर्टनले ब्राजिलियन खेलाडी रिचार्लिसनको गोलमार्फत अग्रता लियो । दोस्रो हाफमा एभर्टनकै सिमस कोलम्यानले आत्माघाती गोल गरेपछि वाटफोर्ड खेलमा…