Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


एपिएफद्वारा मच्छिन्द्रलाई हराउँदैं चौथो जित दर्ता

काठमाडौं ।  सशस्त्र प्रहरी बल (एपिएफ)ले मच्छिन्द्र क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चौथो जित दर्ता गराएको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा एपिएफले मच्छिन्द्रलाई ३–१ गोलअन्तरले पराजित गर्दै जारी लिगमा चौथो जित दर्ता गराएको हो । जितसँगै एपिएफले १३ अङ्क जोडेको छ । खेलको तेस्रो मिनेटमा आशिष…