Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


मच्छिन्द्रको पहिलो जित, सरस्वती ४–२ ले पराजित

काठमाडौं, पुस ६ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मच्छिन्द्र क्लबले सरस्वती युथ क्लबलाई पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गराएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा शुक्रबार भएको खेलमा मच्छिन्द्रले सरस्वतीमाथि ४–२ गोलअन्तरले विजयी हासिल गर्दै जारी लिगमा पहिलो जित दर्ता गराएको हो । १० खेल खेलेको मच्छिन्द्रले लिगमा शीर्ष तीन अंक जोडेको…