Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको जीवनीमा आधारित पुस्तक सार्वजनिक

काठमाडौं, पुस २० । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्रीको जीवनीमा आधारित पुस्तक ‘कप्तान १९९८’ विमोचन गरिएको छ । नेपालगन्जको क्रिएटिभ ह्यान्ड्सले प्रकाशन गरेको पुस्तकको शुक्रबार राजधानीमा नेपाल क्रिकेट संघका पूर्वअध्यक्ष विनयराज पाण्डे तथा क्रिकेट टोलीका पूर्वकप्तानहरु उत्तम कर्माचार्य, एलबी क्षेत्री, पवन अग्रवाल, विनोद दास र निरा राजोपाध्यायले संयुक्तरुपले विमोचन गरे । भारतको कोलकातामा…