Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


अमेरिकी प्रहरीद्वारा रोनाल्डोको डिएनए नमुना माग

काठमाडौं, पुस २७ । पोर्चुगलका चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोसँग उनको डिएनएको नमुना माग गरिएको छ । बलात्कारको आरोप खेपिरहेका रोनाल्डोसँग सोही मुद्दाको अनुसन्धानका लागि अमेरिकाको लस भेगसको प्रहरीले उनको डिएनए नमुना माग गरेको हो । इटलीको युभेन्टस क्लबका वकिल पिटर क्रिस्टियानसेनले लस भेगस प्रहरीबाट रोनाल्डोको डिएनए नमुना माग गरिएको पुष्टि गरे । उनले प्रहरीको…