Logo १८ चैत्र २०८२, बुधबार | Thu Apr 2 2026


नेपाली यु–२१ फुटबल टोली भारत प्रस्थान

काठमाडौं, फागुन ६ । ‘डा. ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यु–२१ फुटबल टोली सोमबार अपराह्न भारत प्रस्थान गरेको छ । नेपाली टोली सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हुँदै सिलगुडी पुग्नेछ । एन्फाले…