काठमाडौं, फागुन १३ । अखिल नेपाल फुटबल संघ (एन्फा)का मानार्थ अध्यक्ष टासी घलेले एन्फाको कार्यशैलीप्रति तीव्र असन्तुष्टि जनाएका छन् । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घलेले एन्फाको मानार्थ अध्यक्षबाट ‘पदच्युत’ गर्ने कार्यसमितिको निर्णयले आफूलाई अपमान गरेको बताए । कर्माछिरिङ शेर्पालाई एन्फाको अध्यक्ष बनाउन निर्णायक भूमिका निभाएको दाबी गर्दै घलेले यही शैलीबाट एन्फा अघि बढे निकट…