Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


यु–१६ क्रिकेटमा नेपालको लगातार दोस्रो जित, मलेसिया ३९ रनले पराजित

काठमाडौं, वैशाख ११ । थाइल्यान्डमा जारी एसीसी यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबार थाइल्यान्डको चियाङमाइमा भएको खेलमा मलेसियालाई ३९ रनले पराजित गर्दै नेपालले लगातार दोस्रो जित निकालेको हो । नेपालले दिएको १४२ रनको चुनौती पछ्याएको मलेसियाले ३३ ओभर २ बलमा अलआउट हुनुपूर्व १०२ रनमात्र बनाउन सक्यो ।…