Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


१७औं आहा ! रारा गोल्डकपबाट डेढ लाख बचत

प्रदीप पौडेल (इमेज) पोखरा, साउन १८ । १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताबाट डेढ लाख रुपैयाँ बचत भएको छ । सहारा क्लबले गएको वर्षको फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा आयोजना गरेको प्रतियोगितामा कुल ७० लाख ७८ हजार ८८६ रुपैयाँ आम्दानी भएको थियो । त्यसमा खर्च कटाइ डेढ लाख बचत भएको शनिबार आय–व्यय…