Logo १३ चैत्र २०८२, शुक्रबार | Sat Mar 28 2026


नेपाल र कुवेतबीचको ‘होम’ खेल कुवेतमा नै हुने

काठमाडौं, साउन २४ । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल प्रतियोगिताको एसिया दोस्रो चरण छनोटअन्तर्गत् नेपालले कुवेतविरुद्धको पहिलो खेल उसैको मैदानमा खेल्ने निश्चित भएको छ । कुवेतविरुद्धको नेपालको ‘होम’ खेल कुवेतमा नै खेलाउनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको प्रस्तावमा कुवेत फुटबल संघले शुक्रबार स्वीकृति दिएपछि नेपालले पहिलो खेल कुवेतमा खेल्ने…