ताप्लेजुङ, भदौ ६ । चौथो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सुनसरीको एलाभेन एरोज फुटबल क्लबले जितेको छ । शुक्रबार सम्पन्न फाइनल खेलमा साविक विजेता झापाको रेडस्टार फुटबल क्लबलाई ‘टाइब्रेकर’मा ४–२ ले पराजित गर्दै एलाभेन एरोज च्याम्पियन बनेको हो । उपाधिसँगै एलाभेन एरोजले नगद तीन लाख ११ हजार १११ रुपैयाँ पुरस्कार जित्यो । उपविजेता बनेको रेडस्टारले…