Logo १५ चैत्र २०८२, आइतबार | Sun Mar 29 2026


ताराखेलको अन्तर्राष्ट्रिय ख्याती, नेपालमा संरक्षण र प्रतिभा पहिचान गरिंदै (भिडियो)

डम्मर बुढा मगर/ईमेज बाग्लुङ । कला–संस्कृतिमा धनी मानिने बाग्लुङमा पछिल्लो समय ताराखेलमा आकर्षण बढ्दै गएको छ । परम्परादेखि हुर्किँदै आएको यो खेल अहिले अन्तर्राष्ट्रियस्तरमै खेल्न थालिएको हो । पहिलेपहिले शिकार खेल्नको लागि प्रयोग गरिन तीर अथात् धनुषवाण अहिले खेलकै रुपमा विकास हुँदै गएको छ । बाग्लुङलगायत गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा प्रचलित यो खेल आदिवासी जनजातीहरु…