Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


युरोपियन च्याम्पियन्स लिग सुरु हुँदै, आज आठ खेल हुने

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलको नयाँ सिजन आजबाट सुरु हुँदैछ । आज राति समूह चरणका आठ खेल हुनेछन् । आज इंग्लण्डको लिभरपुलले इटालीको नापोलीसँग उसैको मैदानमा खेल्दा अर्को इङ्गलिस क्लब चेल्सीले आफ्नै मैदानमा स्पेनको भ्यालेन्सियासँग खेल्नेछ । कम अनुभवी युवा खेलाडीहरुको जमात चेल्सीका प्रशिक्षक फ्राङ्क लाम्पार्डको लागि आजको खेल परिक्षाको रुपमा रहेको छ ।…