काठमाडौं, माघ ९ । हिमालयन शेर्पा क्लबलाई हराउँदै थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । थ्रीस्टार ३–१ हिमालयन शेर्पा बिहीबार दशरथ रंगशालामा भएको खेलमा थ्रीस्टारले शेर्पालाई ३–१ ले पराजित गर्यो । गोलकर्ता थ्रीस्टारका लागि सुशील राई, सन्जोग राई र वासु ओलान्दीरान हज्मतले एक/एक गोल गरे । पराजित टोली हिमालयन…