काठमाडौं । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज भारत र बंगलादेश भिड्नेछन् । खेल दिउसो ३ बजे एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा हुनेछ । यो खेलको विजेता टोलीले फाइनलमा नेपालसँग खेल्नेछ । हिजो भएका पहिलो सेमिफाइनल खेलमा भुटानलाई टाइब्रेकरमा ४–१ ले हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्धारित ९० मिनेटको खेल १–१ गोलको…