Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


यस्तो अवस्थामा १३ औं साग सम्पन्न गर्नु सानो कुरा होइन: मन्त्री विश्वकर्मा

काठमाडौं । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले हतारमा पूर्वाधार निर्माण गरी १३ औँ दक्षिण एशियाली खेलकुद (साग) सम्पन्न गर्दा जोखिम अनि चुनौतीको सामाना गर्नुपरेको बताएका छन् । सिंहदरवारमा आज(शुक्रबार) शिक्षा तथा स्वास्थ्य समितिमा भएको छलफलमा उनले छोटो समयमै पूर्वाधार निर्माण गरेर देशको प्रतिष्ठामा कुनै असर नपर्ने गरी साग सम्पन्न गर्नु सानो कुरा नभएको बताए ।…