काचठमाडौं, पुस ६ । इंग्लीश प्रिमियर क्लब लिभरपूलले यस वर्षको फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । कतारको दोहामा गएराति भएको फाइनल खेलमा ब्राजिलियन फुटबल क्लब फ्लेमेङ्गोलाई १–० ले हराउँदै लिभरपुलले उपाधि उचालेको हो । खेलमा लिभरपुललाई विजयी गराउन ब्राजिलियन खेलाडी रोवर्टो फर्मीनोले अतिरिक्त समयमा निर्णायक गोल गरे । निर्धारित ९० मिनेटको खेलमा गोल…