काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई खेल हुनेछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश भिड्नेछन् । सोही मैदानमा हुने दोस्रो खेलमा नेपाल एपिएफ क्लबले नेपाल पुलिस क्लबको सामना गर्नेछ । आज खेल भएका चारवटै टोलीले जारी लिगमा पहिलो खेल खेल्न लागेका हुन् । लिगअन्तर्गत सोमबार…