Logo ११ चैत्र २०८२, बुधबार | Wed Mar 25 2026


पीपीएल क्रिकेटमा चितवन राइनोज र काठमाडौं गोल्डेन्स भिड्दै

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा आज(मंगलबार) चितवन राइनोज र काठमाडौं गोल्डेन्स भिड्दैछन् । यो खेल पोखरा रंगशालामा बिहान साँढे ११ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा अपराजित एक मात्र टोली चितवन आजको खेल जित्दै सिधै फाईनलमा पुग्ने लक्ष्यमा रहेको छ । उता काठमाडौंको लागि प्ले अफ् संभावना जिवित राख्न आजको खेल जित्नैपर्ने दबाब…