Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


पुरुष क्रिकेटमा नेपालले माल्दिभ्सलाई हरायो, फाइनल प्रवेशको सम्भावना जीवितै

काठमाडौं, मंसिर २० । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत् पुरुष क्रिकेटमा नेपालले लगातार दोस्रो जित हासिल गर्दै फाइनल प्रवेशको सम्भावना जीवितै राखेको छ । नेपालले शुक्रबार माल्दिभ्समाथि ८४ रनको जित निकाल्यो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । करण…