एजेन्सी । बार्सिलोनालाई हराउँदै एट्लेटिको मड्रिड स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । साउदी अरबियामा गएराति भएको सेमिफाइनल खेलमा एट्लेटिकोले बार्सिलोनालाई ३–२ ले हरायो । खेलमा एथ्लेटिकोका लागि एन्जेल कोरियाले ८६ औं मिनेटमा निर्णायक गोल गरे । यसअघि बार्सीलोनाका लियोनल मेस्सी र एन्टोनियो ग्रेजम्यान तथा एथ्लेटिकोका कोके र अल्भारो मोराटाले एक एक गोल…