Logo ८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026


आहा रारा गोल्डकप फागुन २२ देखि पोखरामा

पोखरा, माघ १९ । आहा रारा गोल्डकप फुटबल प्रतियोगिता यही फागुन २२ गतेदेखि पोखरामा सुरु हुने भएको छ । सहारा क्लब पोखराले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराएको हो । प्रतियोगितामा यस वर्ष १० टोलीले सहभागिता जनाउने भएका छन् । ‘खेलकुदको विकासमा सहकार्य गर्रौं, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’ भन्ने उद्देश्यका साथ…