Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


थ्रीस्टार तेस्रो, पुलिस पाँचौं स्थानमा

काठमाडौं, माघ २४ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् शुक्रबारका खेलमा नेपाल पुलिस क्लब र थ्रीस्टार क्लब विजयी भएका छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा पुलिसले ब्रिगेड ब्वाइज क्लब (बीबीसी)लाई र थ्रीस्टारले संकटा क्लबलाई समान १–० ले हराएको हो । गोलकर्ता पुलिसलाई जिताउन भरत शाहले खेलको २८औं मिनेटमा निर्णायक गोल गरे ।…