काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको १३ औं तथा अन्तिम चरणका खेलहरु आज(विहीबार)देखि हुँदैछन् । आज तीन खेल हुनेछन् । एन्फा कम्प्लेक्स सातदोवाटोमा बिहान पौने ९ बजे हुने खेलमा नेपाल पुलिस क्लबले फ्रेन्ड्स क्लबसाग खेल्नेछ । यसैगरी दिउँसो सवा १२ बजे सशस्त्र प्रहरीके एपिएफ टिमले ब्रीगेड ब्वाईज क्लब बिबीसीसंग खेल्दा साढे ३ बजे…