Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


दिदीबहिनी कप महिला भलिबलको उपाधि एपीएफलाई

पर्वत, फागुन १० । पर्वतमा सम्पन्न चौथो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै एपीएफले असअघिको विजयीलाई निरन्तरता दिँदै उपाधि हात पारेको हो । जितसँगै एपीएफले नगद दुई लाख रुपैयाँ पाएको छ भने उपविजेता पुलिस क्लबले नगद…