Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


इटालियन ‘सिरी ए’ सहितका फुटबल लिग अघि खेलाडीको स्वास्थ्य परीक्षण गरिने

काठमाडौं । इटालीयन सिरी ए सहितका फुटबल लिग पुन सुरुवातका लागि खेलाडीहरुको स्वास्थ्य परीक्षण हुने भएको छ । कोरोनाको महामारी विश्वव्यापी रुपमा फैलिएपछि स्थगित भएको लिग पुन सुचारु गर्नुअघि खेलाडीहरुको स्वाब परीक्षण गरिने इटालियन फुटबल फेडेरेशनले जनाएको छ । गएको मार्च ९ देखि इटालियन सिरी ए फुटबल कोरोना भाइरस महामारीका कारण रोकिएको छ । अझै…