Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


बेन मीको निर्णायक गोलले बर्नले विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा क्रिष्टल प्यालेसलाई बर्नलेले पराजित गरेको छ । गएराति क्रिस्टल प्यालेसको मैदानमा भएको खेलमा पाहुना टोली बर्न्ले १–० ले विजयी भयो । बर्न्लेको जितमा बेन मीले निर्णायक गोल गरे । जीतसँगै बर्नले प्रिमियर लिगको अंक तालिकामा आठौं स्थानमा उक्लिएको छ । उसले आगामि सिजन युरोपा लिगमा छनौट हुने संभावना जिवित…