Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रिमियर लिगः म्यान्चेस्टर सिटीद्धारा लिभरपुल ४–० ले पराजित, सेफिल्डले हरायो टोटनह्यामलाई

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबल च्याम्पियन लिभरपुललाई म्यान्चेस्टर सिटीले ४–० ले हराएको छ । गएराति आफ्नै मैदानमा भएको खेलमा सिटीलाई विजयी गराउन केभिन डि ब्रायन, राहिम स्टर्लिङ र फिल फोडेनले एक एक गोल गरे । सिटीले अर्को एक गोल भने लिरभपुलका अक्सलेड चेम्बरलीनबाट आत्माघाती स्वरुप उपहार पाएको थियो । प्रिमियर लिगकै अर्को खेलमा सेफिल्ड…