Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


स्पेनीस फुटबल टोलीहरु नियमित प्रशिक्षणमा फर्कने

एजेन्सी । स्पेनमा लकडाउन केही खुकुलो हुने भएसँगै स्पेनीस फुटबल टोलीहरु नियमित प्रशिक्षणमा फर्कने भएका छन् । ला लिगाको उपाधि दावेदार टोली रियाल म्याड्रिडले अर्काे साताबाट टोलीको प्रशिक्षण थाल्ने भएको छ । रियालले सामाजिक दुरी कायम गरी ११ मेबाट प्रशिक्षण थाल्ने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमणको कारण स्पेनिस ला–लिगासहित विश्वभरका खेलकुद गतिविधि मार्च…