Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


पिएसजीले जित्यो १३ औँ पटक फ्रेन्च कपको उपाधि, नेइमारले गरे निर्णायक गोल

काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कप फुटबलको उपाधि जितेको छ । शुक्रबार राति भएको फाइनलमा १० खेलाडीमा सीमित भएको सेन्ट–इटिएनलाई १–० ले पराजित गरेर पिएसजीले उपाधि जितेको हो । घरेलु मैदानमा भएको खेलमा नेइमारले १४ औँ मिनेटमा गरेको गोल नै पिएसजीलाई उपाधि दिलाउन पर्याप्त भयो । ३१ औं मिनेटमा लोइक पेरिनले सीधै रातो…