काठमाडौं, साउन १४ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवाल तथा उपाध्यक्ष शिव कोइरालाले बुधबार शपथग्रहण गर्नुभएको छ । दुवैजनाले युवा तथा खेलकुदमन्त्रीसमक्ष शपथग्रहण गर्नुभएको हो । उहाँहरु दुवैजनाले बुधबारै राखेपको कार्यालयमा पुगेर पदभार ग्रहणसमेत गर्नुभएको छ । नयाँ राष्ट्रिय खेलकुद विकास ऐन आएपछि सिलवाललगायत सबै बोर्ड सदस्यहरुको कार्यकाल गत असार १७ गते…