Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


मेस्सीलाई बार्सिलोना छाड्न के कानूनी लडाईं नै गर्नुपर्ला ?

काठमाडौं, भदौं १० । स्पेनिस क्लब बार्सिलोनाका लेजेण्ड फर्वार्ड लियोनल मेस्सीले क्लब छोड्न पत्र पठाएपछि यो विषय कानूनी लडाईंसम्म पुग्ने देखिँदैछ । आफ्नो जीवनको सुन्दर २० वसन्त बार्सिलोनामा बिताएका ३३ वर्षीय अर्जेन्टाइनी खेलाडी मेस्सीलाई त्यही क्लबबाट निस्कनका लागि कानूनी बाटो अख्तियार गर्नुपर्ने अवस्थामा पुग्नु पर्‍यो भने त्यसले विश्व फुटबललाई कस्तो सन्देश देला ? अहिले यो…