Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


फिलिपिन्स अन्तर्राष्ट्रिय कराँतेमा नेपालले जित्यो तीन स्वर्णसहित ११ पदक

काठमाडौं, भदौ १२ । फिलिपिन्स २०२० अन्तर्राष्ट्रिय काता कुमुते कुबुदो कराँते प्रतियोगितामा नेपालले ११ पदक जित्न सफल भएको छ । बुधबारदेखि शुक्रबारसम्म तीन दिन भएको दा त्रियाद मिट गेम्स कराँते आइडल फोर नेक्स्ट लेभल अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सुविता गौतम, अनुभा मंग्राती र जुलियाना मोक्तानले नेपाललाई स्वर्णपदक दिलाएका हुन् । सुविताले १२ वर्षमुनिको महिला कातामा, अनुभाले…