पोखरा, फागुन २५ । नेपाल आयाल निगम मनाङ मस्याङदी क्लब १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार पोखरा रंगशालामा भएको दोस्रो क्वार्टरफाइनलमा झापा–११ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङ अन्तिम चारमा पुगेको हो । मनाङको जितका लागि अञ्जान बिष्टले खेलको ७५ मिनेटमा गरेको गोल नै निर्णायक सावित…