Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


नयाँ खेलकुद ऐनले खेल क्षेत्रमा तरंगः खेलकुद परिषद्का ३३ कर्मचारीले दिए राजिनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का ३३ जना कर्मचारी तथा प्रशिक्षकले विभिन्न खेलकुद संघबाट राजीनामा दिएका छन् । खेलकुद ऐन २०७७ कार्यान्वयनमा आएसंगै उनीहरुले राष्ट्रिय संघबाट राजीनामा दिनुपरेको हो । नयाँ ऐनले परिषद्का बहालवाला सदस्य सचिव, कर्मचारी तथा प्रशिक्षकलाई खेल संघका कुनैपनि पदमा बस्न नमिल्ने प्रावधान राखेको छ । नयाँ ऐन गत बिहिबारबाट कार्यान्वयनमा आएसँगै…