एजेन्सी । कोरोना भाइरसको महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबलका खेलहरु पुनः सुरु हुने भएका छन् । ‘प्रोजेक्ट रिस्टार्ट’ नाम दिएर प्रिमियर लिग सुचारु गर्ने प्रयासले यो हप्ता गति लिने भएको हो । आर्सनल, ब्राइटन र वेष्ट ह्यामले आफ्ना प्रशिक्षण मैदान खुला गरेका छन् । लिगका खेलहरु आउँदो जुन ८ देखि सुरु हुने अपेक्षा…