Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


सडन डेथमा लिभरपुललाइ पराजित गर्दै आर्सनल काराबाओ कपको क्वाटरफाइनलमा

काठमाडौं । प्रिमियर लिग च्याम्पियन लिभरपुललाई हराउँदै आर्सनल लिग कप अर्थात काराबाओ कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा आर्सनलले लिभरपुललाई सडन डेथमा पराजित ग¥यो । लिरभपुलको मैदान एनफिल्डमा भएको खेलको निर्धारीत ९० मिनेट गोलरहित बराबरीमा सकियो । त्यसपछि खेल टाई ब्रेकरमा पुग्यो । टाई ब्रेकरको सुरुवाती ५-५ प्रहारमा दुबै टोलीले ४–४…