काठमाडौं । युएफा नेशन्स लिग फुटबलका खेलहरुमा फ्रान्स, जर्मनी र स्विडेन विजयी भएका छन् । प्रतियोगिताअन्तर्गत लिग ‘ए’ को खेलमा फ्रान्सले पोर्चुगललाई उसैको मैदानमा १–० ले हरायो । प्रतिस्पर्धात्मक खेलमा फ्रान्सलाई विजयी गराउन ५३ औं मिनेटमा एन्गाोलो कान्टेले निर्णायक गोल गरे । यही समुहको अर्को खेलमा स्विडेनले क्रोएशियालाई २–१ ले हराएको छ । युएफा नेशन्स…