Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


त्रिदेशीय फुटबलः पहिलो हाफमा बंगलादेश १–० ले अगाडि

काठमाडौं । त्रिदेशीय अन्तराष्ट्रिय फुटबल प्रतियोगितामा बंगलादेश र कीर्गिस्तानको यू–२३ टिमबीचको पहिलो हाफमा बंगलादेशले अग्रता लिएको छ । दशरथ रंगशालामा जारी खेलको बंगलादेशले उपहारमा पाएको गोलमा १–० को अग्रता बनाएको हो । खेलको २९ औं मिनेटमा कीर्गिस्तानका खेलाडीले क्लियर गर्न खोज्दा आफ्नै पोष्टमा गोल गर्न पुगेका थिए । ६ जना नयाँ खेलाडी सहित यो प्रतियोगिता…