Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


नेपाल सुपर लिगको लिलामी सकियो, ८ खेलाडी सर्वाधिक महंगो मूल्यमा अनुबन्धित

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज फुटबल प्रतियोगिता ‘नेपाल सुपर लिग’ को खेलाडी लिलामी (अक्सन) सकिएको छ । नेपाल स्पोर्टस म्यानेजमेन्टले शुक्रबार आयोजना गरेको अक्सनबाट ८ खेलाडी सर्वाधिक महंगो मूल्यमा अनुबन्धित भएका छन् । सर्वाधिक महंगो मूल्यमा अनुबन्धित हुने खेलाडीमा सुजल श्रेष्ठ, दीप कार्की, दिनेश राजवंशी, विकास खवास, एरिक विष्ट, तेज तामाङ,…