काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई कोरोना भाईरसको संक्रमण देखिएको छ । सन्दीपले सामाजिक संजाल माफर्त आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका छन् । उनले कोरोना संक्रमण पुष्टि भएपछि आफु सेल्फ आईसोलेनमा बसेको पनि बताएका छन् । सन्दीपले स्वास्थ्य हुँदै आफु चाडै मैदान फर्कने बताए । यसअघि नेपाली टिमका कप्तान ज्ञानेन्द्र…