Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


भारतको रोमाञ्चक जित, कोहलीको कीर्तिमान

काठमाडौं, मंसिर १७ । अष्ट्रेलियाविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारतले रोमाञ्चक जित हासिल गरेको छ । बुधबार कानबेरा क्रिकेट मैदानमा भएको खेलमा भारत १३ रनले विजयी भएको हो । ३०३ रनको विजयी चुनौती पछ्याएको अष्ट्रेलियाले तीन बल खेल्न बाँकी छँदा ‘अलआउट’ हुँदै २८९ रन बनाएपछि भारतले रोमाञ्चक जित निकालेको हो । कुनै समय जितनजिक…