Logo ५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026


एन्फा कार्यसमिति बैठक बस्दै

काठमाडौं, मंसिर २० । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कार्यसमिति बैठक बोलाएको छ । वार्षिक साधारण सभासहित विभिन्न एजेण्डामा छलफल गर्न एन्फाले यही मंसिर २५ गतेका लागि कार्यसमिति बैठक बोलाएको हो । बैठकमा विभिन्न २३ भन्दा धेरै एजेण्डामा छलफल हुने एन्फाले जनाएको छ । बैठकमा एन्फा क्लब लाइसेन्सिङ रेगुलेसन, एन्फाका विभिन्न विभागको रणनीतिक योजना,…