Logo २१ आश्विन २०८३, बुधबार | Wed Oct 7 2026


आईपीएलमा दिल्लीको तेस्रो जित

एजेन्सी । भारतमा जारी आईपीएलमा दिल्ली क्यापिटल्सले तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा मुम्बईविरुद्धको खेलमा दिल्ली ६ विकेटले विजयी भयो । जितका लागि १३८ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १९ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो । दिल्लीका लागि स्टेभन स्मिथ र शिखर धवनले क्रमश ३३ र ४५ रनको पारि…