Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


प्रधानमन्त्री कप महिला क्रिकेट : लुम्बिनी ९ विकेट र एपीएफ २ सय ४ रनले विजयी

काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफले विजयी सुरुवात गरेका छन् । दाङ्गको लमहीमा शनिबारबाट सुरु भएको प्रतियोगिताको उद्धघाटन खेलमा लुम्बिनीले प्रदेश नं २ र एपीएफले कर्णाली प्रदेशलाई हराएको हो । पहिलो खेलमा लुम्बिनीले प्रदेश २ माथि ९ विकेटको फराकिलो जित निकाल्यो । ७७ रनको सामान्य लक्ष्य लुम्बिनीले…